एकाइ -२ पाठ -३ अध्ययन प्रस्तावनाको संरचना (Class -12 Social unit -2 lesson -3 Exercise by Rajiv Ghimire )

Exercise of Class -12 Social Unit -2 lesson -3


एकाइ -२  पाठ -३ अध्ययन प्रस्तावनाको संरचना


Class -12 Social unit -2 lesson -3 Exercise by Rajiv Ghimire

अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) अध्ययन प्रस्तावना भनेको के हो ?

उत्तर : अध्ययन प्रस्तावना एकप्रकारको व्यावहारिक लेखन हो । कुनै पनि घटना, क्रियाकलाप, भ्रमण, कार्यक्रम आदिको अवलोकन, निरीक्षण गरी त्यसका परिचय, समस्याको कथन, उद्देश्यहरु, साहित्य पुनरावलोकन, अध्ययन विधि र सन्दर्भ सामग्री आदि समावेस गरि सम्बन्धित संस्थामा प्रस्तुत गर्न लेखिएको दस्तावेजलाई अध्ययन प्रस्तावना भनिन्छ ।



२. अध्ययन विधिमा के के कुरा लेख्नुपर्छ ?

उत्तर : अध्ययन विधिमा गुणात्मक अनुसन्धान विधि प्रयोग गरिने छ । यो एउटा ऐतिहासिक अध्ययन भएकाले यसमा प्राथमिक तथा द्वितीय दुवै प्रकारका स्रोतबाट तथ्याङ्क सङ्कलन गरिने छ ।




(ग) अनुसन्धान प्रस्तावनामा साहित्य पुनरवलोकन किन गरिन्छ ?

उत्तर :


Available soon



(घ) यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क संकलनका स्रोतहरू कुन कुन हुन् ?

उत्तर :



Available soon




समाप्त
© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld